कोरोना जित्नु भएकी वृद्धा पुनबाट सहयोग   

 बेनी, १७ जेठः

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्पतालमा भर्ना भएर कोरोना जित्नु भएकी रघुगङ्गा गाउँपालिका–४ दग्नामकी ९७ वर्षीया इनरुपीदेवी पुन र उहाँका छोरा खिम पुन आइतबार अस्पतालमा उपचाररत बिरामी र कुरुवाको निःशुल्क भोजनका लागि सहयोगस्वरुप रु सात हजार प्रदान गर्दै । यस अस्पतालमा उपचार गराउन आउने बिरामी र उनका कुरुवालाई स्थानीय युवा क्लब र सङ्घसंस्थाको पहलमा निःशुल्क खाजा खानाको व्यवस्था गरिएको छ । तस्बिर ः कमल खत्री÷रासस

  

pastedGraphic.png

Leave a Reply

Your email address will not be published. Required fields are marked *